Monday, October 19, 2026
Homeसमाचारकोशी प्रदेशका ५६९ जना सहायक हवल्दारको एकसाथ सरुवा

कोशी प्रदेशका ५६९ जना सहायक हवल्दारको एकसाथ सरुवा

विराटनगरः नेपाल प्रहरीका ५६९ जना सहायक हवल्दारको सरुवा कोशी प्रदेशमा एकैपटक गरिएको छ ।

सोमबार प्रदेश प्रहरी कार्यालय विराटनगरले ती सहायक हवल्दारको सरुवा गरेको हो । सरुवा भएकाहरुले वैशाख महिनादेखिको तलबभत्ता हाल कायम भएकै दरबन्दीबाट पाउने बताइएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments