Friday, April 10, 2026
Homeराजनीतिमन्त्रिपरिषद् विस्तार, गौरी यादव र रामजी यादव नयाँ मन्त्री

मन्त्रिपरिषद् विस्तार, गौरी यादव र रामजी यादव नयाँ मन्त्री

विराटचोकः सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ ।

उद्योगमन्त्री यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । श्रममन्त्री यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

उनीहरुको आजै शपथ ग्रहण हुने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments