Wednesday, April 8, 2026
Homeअर्थसवारीबढ्यो सवारी साधनको भाडा, यात्रुवाहकमा १६ र मालवाहकमा १५ देखि २१ प्रतिशत...

बढ्यो सवारी साधनको भाडा, यात्रुवाहकमा १६ र मालवाहकमा १५ देखि २१ प्रतिशत वृद्धि

काठमाडौंः इन्धनको मूल्य वृद्धि भएसँगै आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको छ ।

डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर रहेको बेलामा २०८१ पुस २२ गते निर्धारण भएको भाडामा पुनरावलोकन गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments