Thursday, April 2, 2026
Homeराजनीतिओली र लेखकलाई पक्राउ गरिएकोमा प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै एमालेले जनायो आपत्ति

ओली र लेखकलाई पक्राउ गरिएकोमा प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै एमालेले जनायो आपत्ति

विराटचोकः आज शुरु भएको प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुनासाथ नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।

एमालेका सांसद गुरु बरालले फौजदारी कार्यविधिको गलत प्रयोग गरेर ओली र लेखकलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ अनुसार गलत ढङ्गले प्रयोग गरिएकोमा गम्भीर आपत्ति रहेको उनले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments