Wednesday, March 25, 2026
Homeसमाचारपूर्वाञ्चल क्याफेमा लागेको आगो नियन्त्रणमा

पूर्वाञ्चल क्याफेमा लागेको आगो नियन्त्रणमा

इटहरीः सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट शुरु भएको आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय तहका वारुणयन्त्रका साथै सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments