Saturday, March 21, 2026
Homeसमाचार२४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा

२४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा

विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा भएको छ । आज बिहान सवा ८ बजेसम्मको विवरण अनुसार लेटाङमा ६१.६ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १ घण्टाको अवधिमा भने पाल्पाको बल्ड्याङगढीमा धेरै वर्षा भएको छ । एक घण्टामा त्यहाँ २२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments