Friday, March 20, 2026
Homeसमाचारआज अन्तर्राष्ट्रिय खुशी दिवस

आज अन्तर्राष्ट्रिय खुशी दिवस

विराटचोकः आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको अनुरोधमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाइन्छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको थियो । सो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि हरेक वर्षको मार्च २० मा यो दिवस विश्वभर मनाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments