Tuesday, May 5, 2026
Homeसमाचारनिर्वाचनमा खटिएकामध्ये यी हुन् पुरस्कृत हुने ६९ जना प्रहरी

निर्वाचनमा खटिएकामध्ये यी हुन् पुरस्कृत हुने ६९ जना प्रहरी

विराटचोकः हालै भएको प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्नेमध्ये देशभरका ६९ जना प्रहरी पुरस्कृत भएका छन् । नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीले चैत २ गते एआइजीपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन् ।

यी हुन् पुरस्कृत हुनेहरू
सि.नं.    दर्जा (पद)     नामथर               दरबन्दी\कार्यरत स्थान
१         प्र.अ.म.नि. उमा प्रसाद चतुर्बेदी      नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग
२       प्र.अ.म.नि. ईश्वर कार्की          काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी
३      प्रहरी नायब महानिरीक्षक अरुण पौडेल     नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग
४        प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर
५      प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे      कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर
६        प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जि.सी.     गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा
७          प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी      बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा
८     प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी
९    प्रहरी नायब महानिरीक्षक भुपेन्द्र खत्री       लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ
१०     प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी     ने.प्र.प्र.का.अ.अ. विभाग
११   प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर ने.प्र.प्र.का. प्रदेश समन्वय विभाग
१२    प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सी.     प्रदेश प्र.ता.के. पोखरा
१३      प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराई     ने.प्र.वि.प्र. तथा ता.के. सामाखुशी
१४    प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली ने.प्र.प्र.का. कार्य विभाग
१५  प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी   ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
१६  प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र वोहरा÷ वौधरी    ने.प्र.प्र.का. कार्य विभाग
१७ प्र.उ. सिताराम रिजाल            जि.प्र.का. रौतहट
१८ प्र.उ. सुमन कु. तिमिल्सिना       कोशी प्र.प्र.का. विराटनगर
१९ प्र.उ. नरेश राज सुवेदी         का.उ.ट्रा.प्र.का. रामशाहपथ
२० प्र.उ. सुधिर राज शाही         जि.प्र.का. सुर्खेत
२१ प्र.उ. योगेन्द्र कुमार खडका       जि.प्र.का. सर्लाही
२२ प्र.उ. अनुपम श्रेष्ठ             जि.प्र.का. नवलपरासी पश्चिम
२३ प्र.उ. अंगुर जि.सी.           जि.प्र.का. बाँके
२४ प्र.उ. मनिषराज सापकोटा        ने.प्र.प्र.का.सू.प्र. निर्देशनालय
२५ प्र.उ. बसुन्धारा खड्का          जि.प्र.का. झापा
२६ प्र.उ. गोविन्द पुरी           जि.प्र.का. चितवन
२७ प्र.उ. बासुदेब पाठक            जि.प्र.का. सिरहा
२८ प्र.उ. यादव ढकाल            लुम्बिनी प्र.प्र.का. दाङ
२९ प्र.उ. दिपक श्रेष्ठ             जि.प्र.का. दाङ
३० प्र.उ. युवराज खड्का        जि.प्र.का. नवलपरासी पूर्व
३१ प्र.उ. सुदिप राज पाठक      जि.प्र.का. पर्सा
३२ प्र.उ. दधिराम न्यौपाने       जि.प्र.का. स्याङ्जा
३३ प्र.उ. पुष्पराज मल्ल          गौ.बु.अ.वि.सु.का. भैरहवा
३४ प्र.उ. श्यामु अर्याल           ने.प्र.प्र.का. कार्य विभाग
३५ प्र.उ. दिपक भारती ने.प्र.प्र.का. कार्य विभाग
३६ प्र.ना.उ. कौशल कु. बुढाथोकी जि.प्र. परिसर काठमाण्डौ
३७ प्र.ना.उ. द्वारीका प्रसाद घिमिरे जि.प्र. परिसर ललितपुर
३८ प्र.ना.उ. मनोज कुमार लामा जि.प्र.का. दोलखा
३९ प्र.ना.उ. सुबास हमाल इ.प्र.का. इटहरी सुनसरी
४० प्र.ना.उ. किशोर लम्साल इ.प्र.का. दमक झापा
४१ प्र.ना.उ. सन्तोष निरौला ने.प्र.प्र.का. प्रशासन शाखा
४२ प्र.ना.उ. नरहरी अधिकारी जि.प्र.का. प्युठान
४३ प्र.ना.उ. सरोज गिरी ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा
४४ प्र.ना.उ. सुगन्ध श्रेष्ठ कर्णाली प्र.प्र.का. सुर्खेत
४५ प्र.ना.उ. बीरेन्द्र बीर विश्वकर्मा जि.प्र.का. रोल्पा
४६ प्र.ना.उ. रुक बहादुर खड्का जि.प्र.का. डोल्पा
४७ प्र.ना.उ. जगदीश सिंह डाँगा सुदूरपश्चिम प्र.प्र.का. धनगढी
४८ प्र.ना.उ. सुधिर राई प्रहरी वृत्त बानेश्वर काठमाण्डौ
४९ प्र.ना.उ. टेक बहादुर रावत का.उ.प्र.का. रानीपोखरी
५० प्र.ना.उ. प्रकाश जबेगु जि.प्र. परिसर भक्तपुर
५१ प्र.ना.उ. हिम बहादुर खत्री जि.प्र.का. कालीकोट
५२ प्र.ना.उ. दिवश बहादुर जि.सी. जि.प्र.का. अर्घाखाँची
५३ प्र.नि. अशोक मल्ल ने.प्र.प्र.का. कार्य विभाग
५४ प्र.नि. बिरेन्द्र सिंह थापा जि.प्र.का. कञ्चनपुर
५५ प्र.नि. लक्ष्मी राज जोशी जि.प्र.का. बाजुरा
५६ प्र.नि. दिनेश प्रसाद रिमाल ने.प्र.प्र.का. क.प्र. शाखा
५७ प्र.व.ना.नि. मदन सिंह धामी ने.प्र.प्र.का. स्मारक गुठी
५८ प्र.व.ना.नि. सृजना खड्का ने.प्र.प्र.का. कार्य विभाग
५९ प्र.व.ना.नि. सुवास खतिवडा ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
६० प्र.ना.नि. राम बहादुर गुरुङ ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा
६१ प्र.ना.नि. गणेश तामाङ थिङ ने.प्र.प्र.का.अ.अ. विभाग
६२ प्र.व.ह. भक्त बहादुर ऐरी ने.प्र.प्र.का. कार्य विभाग
६३ प्र.ह. रेशम कुमार पेमी ने.प्र.प्र.का. सञ्चार निर्देशनालय
६४ प्र.ह. चेतनाथ न्यौपाने ने.प्र.प्र.का.के.प्र. परिचालन कक्ष
६५ प्र.ह. तोली बहादुर थापा प्रहरी वृत्त गौशाला काठमाण्डौ
६६ प्र.स.ह. कृष्णहरि कार्की ने.प्र.प्र.का. कार्य विभाग
६७ प्र.स.ह. खिलराज मगर ने.प्र.प्र.का.आ.प्र.सं. को सचिवालय
६८ प्र.ज. सुजन कार्की ने.प्र.प्र.का.अ.अ. विभाग
६९ प्र.ज. गन्दिपबहादुर कार्की ने.प्र.प्र.का. कार्य विभाग

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments