Tuesday, March 17, 2026
Homeसमाचारखोटाङको हलेसी एफमएको रिपिटर टावर भाँच्चिएपछि प्रशारण अवरुद्ध

खोटाङको हलेसी एफमएको रिपिटर टावर भाँच्चिएपछि प्रशारण अवरुद्ध

हलेसीः हिजो साँझ आएको हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँच्चिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँच्चिएपछि रेडियोको प्रशारण रोकिएको छ ।

एफएमका सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईका अनुसार एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हुरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments