Monday, March 2, 2026
Homeराजनीतिसञ्चार उद्यमीसहित इटहरीका ४ उद्यमी रास्वपामा प्रवेश

सञ्चार उद्यमीसहित इटहरीका ४ उद्यमी रास्वपामा प्रवेश

इटहरीः इटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

आज आयोजित एक औपचारिक कार्यक्रममा बालेन शाहको हातबाट उनले पार्टी सदस्यता ग्रहण गरेका हुन् । कार्यक्रममा समीर कार्कीसँगै इटहरीका व्यवसायीहरू सुनिल भुसाल, सुवास लुइँटेल, निशान खत्रीलगायत अन्य व्यवसायीहरू पनि रास्वपामा प्रवेश गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments