Tuesday, February 24, 2026
Homeराजनीतिइटहरी आएर बालेनले भने, ‘उद्योग खोल्न नेतालाई ढोग्ने र उद्योग खुलेपछि चन्दा...

इटहरी आएर बालेनले भने, ‘उद्योग खोल्न नेतालाई ढोग्ने र उद्योग खुलेपछि चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्छाैँ’

इटहरीः आज इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था आफूहरूले अन्त्य गर्ने बताएका छन् ।

‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो । यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन्’, सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ । कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतङ्क सुरु हुन्छ । रास्वपा त्यो हटाउन चाहन्छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments