Monday, February 23, 2026
Homeराजनीतिबालेनलक्षित ओलीको टिप्पणीः बच्चाले पनि पछि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छन्

बालेनलक्षित ओलीको टिप्पणीः बच्चाले पनि पछि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छन्

दमकः प्रधानमन्त्री पदलाई खेलौनाजस्तो बनाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेद्वार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको भनी उहाँले टिप्पणी गर्नुभएको हो ।

आज दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणासभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सो क्षेत्रमा निर्वाचन प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै ओलीले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्न सक्ने बताउनुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments