Monday, February 23, 2026
Homeसमाचारनिर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर नहिँड्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर नहिँड्न निर्वाचन आयोगको निर्देशन

विराटचोकः निर्वाचन प्रचारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

घण्टी, हलोलगायतका निर्वाचन चिह्न बोकेर हिँड्दा सुरक्षाको विषयलाई मध्यनजर गर्दै आयोगले धातु र काठजस्ता सामग्रीबाट बनेका भौतिक स्वरुपका चिह्न प्रयोग नगर्न निर्देशन दिएको हो ।

कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न भने सकिने आयोगले प्रष्ट पारेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments