Sunday, October 18, 2026
Homeसमाचारनिर्वाचनलाई लक्षित गरेर फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन निर्वाचन...

निर्वाचनलाई लक्षित गरेर फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन निर्वाचन आयोगद्वारा सरकारलाई सिफारिश

विराटचोकः निर्वाचन आयोगले निर्वाचनका समयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिश गरेको छ ।

सरकारलाई आज पत्र लेख्दै आयोगले आगामी फागुन २१ को चुनावलाई लक्षित गर्दै बिदा दिन सिफारिश गरी पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ ।

‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले बिदा सिफारिश गरेको हो ।

बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।

फागुन १८ गते पहाडी क्षेत्रमा होलीको बिदा छ । तराई क्षेत्रमा फागुन १९ गते होलीको बिदा छ । फागुन २३ गते शनिबार छ भने फागुन २४ गते अन्तरराष्ट्रिय नारी दिवसको बिदा छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments