Monday, February 16, 2026
Homeराजनीतिप्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौंः यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

हिजो आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको प्रलोपाले जनाएको छ ।

आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments