Sunday, February 15, 2026
Homeराजनीतिहिन्दू धर्मको वकालत गर्नेलाई भोट दिनुहोस्ः दीनबन्धु शास्त्री

हिन्दू धर्मको वकालत गर्नेलाई भोट दिनुहोस्ः दीनबन्धु शास्त्री

गोठगाउँः महाशिवरात्रीको अवसरमा शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचा–७ गोठगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा–५ मा रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक पण्डित दीनबन्धु शास्त्रीले फागुन २१ गते हुने निर्वाचनमा हिन्दू धर्मको वकालत गर्ने पार्टीलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पनि उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments