Sunday, February 15, 2026
Homeखेलकुदजित्नैपर्ने दबाबमा रहेको नेपाल आज टी–२० विश्वकपमा वेस्ट इण्डिजसँग खेल्दै

जित्नैपर्ने दबाबमा रहेको नेपाल आज टी–२० विश्वकपमा वेस्ट इण्डिजसँग खेल्दै

विराटचोकः लगातार दुई हार बेहोरिसकेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिजसँग निर्णायक खेल खेल्दैछ ।

आजको खेल ठूलो अन्तरले जित्न सके नेपालको सुपर–८ सम्भावना जीवितै रहनेछ । खेल बिहान सवा ११ बजेदेखि शुरू हुनेछ ।

इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ । अङ्कविहीन नेपालको ‘नेट रन रेट’ मा ठूलो धक्का पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments