Monday, February 9, 2026
Homeसमाचारधनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन

धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन

जनकपुरः उपचारको क्रममा धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ ।

मेयर यादवलाई मस्तिष्कघात भएपछि बिहीबार राति जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार यादवको निधन भएको हो ।

यादव नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments