Saturday, February 7, 2026
Homeकला र साहित्यअस्ताए राते काइँला अर्थात् अभिनेता सुनिल थापा

अस्ताए राते काइँला अर्थात् अभिनेता सुनिल थापा

विराटचोकः राते काइँला उपनामले चिनिने अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा आज निधन भएको छ ।

आज बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान ७ बजेर ४४ मिनेटमा उहाँको निधन भएको बताइएको छ ।

एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष थापा काठमाडौंमा बसे पनि परिवारका अन्य सदस्य भारतको मुम्बइमा बस्दै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments