Tuesday, January 27, 2026
Homeशिक्षा र स्वास्थ्यमहाभारत माध्यमिक विद्यालय लेटाङमा स्मार्ट बोर्ड जडान

महाभारत माध्यमिक विद्यालय लेटाङमा स्मार्ट बोर्ड जडान

लेटाङः लेटाङ नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको महाभारत माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि वडा नम्बर ६ को विनियोजित बजेटअन्तर्गत ‘शैक्षिक अभिवृद्धि’ शीर्षकमा छुट्याइएको १ लाख ५० हजार रुपैयाँबाट स्मार्ट बोर्ड खरिद गरी विद्यालयमा जडान गरिएको हो ।

सो स्मार्ट बोर्ड उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष जङ्गवीर तामाङले समयसापेक्ष शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments