Monday, January 12, 2026
Homeकला र साहित्यबेलबारी महोत्सवको तेस्रो दिन आज साँझ एलिना चौहानको साङ्गीतिक प्रस्तुति

बेलबारी महोत्सवको तेस्रो दिन आज साँझ एलिना चौहानको साङ्गीतिक प्रस्तुति

बेलबारीः पुस २५ गतेदेखि मोरङको बेलबारीमा जारी ‘दोस्रो बेलबारी महोत्सव’ को तेस्रो दिन आज एलिना चौहानले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएकी छिन् ।

चौहानले आफ्ना लोकप्रिय गीतहरूमार्फत् मनोरञ्जन प्रदान गर्ने बेलबारी उद्योग वाणिज्य संघले जनाएको छ । स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा हरेक साँझ साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments