Monday, January 5, 2026
Homeशिक्षा र स्वास्थ्यप्याब्सनले ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउने

प्याब्सनले ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउने

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले पुस २४ गते विभिन्न कार्यक्रमका साथ आफ्नो ३५ औँ आफ्नो स्थापना दिवस मनाउने भएको छ ।

प्याब्सनका प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बताइएको छ । कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ दीपावली गरिने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments