विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्द सूचीमा परेका ११० जनामध्ये सबैभन्दा धेरै चितवनका छन् । दोस्रो नम्बरमा मोरङका छन् ।
मोरङ जिल्लाबाट नागरिकता लिएका १५ जना रास्वपाबाट समानुपातिक उम्मेद्वारको बन्दसूचीमा परेका छन् । चितवनका सबैभन्दा धेरै २१ जना छन् ।
यी हुन् मोरङ जिल्लाबाट नागरिकता लिएका रास्वपाको समानुपातिक सूचीमा परेका उम्मेद्वारहरू
आदिवासी जनजाति समूहबाट
१. डा. राम लामा
२. मिङ्मा ग्याबु शेर्पा
३. ज्ञानेन्द्र मल्ल
४. डा. महेन्द्र लावती
५. मनकाजी श्रेष्ठ
६. आयुष मानन्धर
७. गंगा छन्त्याल
८. अनुष्का श्रेष्ठ
९. त्रिशाला गुरुङ
१०. रजनी श्रेष्ठ
११. डा. ओजस्वी शेरचन
१२. मीरा महर्जन
१३. तुलसा वाइबा
खस आर्यबाट
१४. रञ्जु दर्शना
थारुबाट
१५. सुरेन्द्र चौधरी







