सुन्दरहरैंचाः सोमबार शेयर बजार ८ दशमलव ७५ अंकले घटेर २ हजार ६० शदमलव १५ को विन्दुमा बन्द भएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३८५.०७ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीका १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर २ लाख २ हजार ९ सय ५ पटक किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँको कारोबार भएको छ ।