Friday, December 5, 2025
Homeफिचरकनकलक्ष्मी साकोसले गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन

कनकलक्ष्मी साकोसले गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन

गछियाः छैटौँ स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन भएको छ ।

संस्थाको कार्यालयमा हिजो भएको रक्तदानमा शेयर सदस्य, कर्मचारी, स्थानीयलगायतले रक्तदान गरेको संस्थाका व्यवस्थापक गोपाल देउजाले बताउनुभयो ।

संस्था सञ्चालक समिति सचिव अर्जुनकुमार तिम्सिनाका अनुसार रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङले प्राविधिक सहयोग गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments