Monday, January 19, 2026
Homeफिचरहिजो एमालेसहित १५ दल दर्ता, हालसम्म ८० दल दर्ता, आज अन्तिम दिन

हिजो एमालेसहित १५ दल दर्ता, हालसम्म ८० दल दर्ता, आज अन्तिम दिन

काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हिजो एकै दिन नेकपा एमालेसहित १५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजतन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपालसहितका १५ पार्टी निर्वाचन आयोगमा दर्ता भएका हुन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन दल दर्ता गर्ने आज अन्तिम दिन हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments