Friday, December 5, 2025
Homeफिचरसुनको भाउ २३०० रुपैयाँ बढ्यो, चाँदीको ४० रुपैयाँ

सुनको भाउ २३०० रुपैयाँ बढ्यो, चाँदीको ४० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments