सुन्दरहरैंचाः साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेर २०२५ दशमलव ७३ विन्दुमा बन्द भएको छ ।
५५ कम्पनीको ३६ लाख ३९ हजार ८ सय ४२ रुपैयाँ ५० पैसाको १४ हजार ६ सय ८४ कित्ता शेयर ५५ पटक कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढेको छ ।