Tuesday, December 24, 2024
Homeफिचरप्रधानमन्त्री प्रचण्डले विश्वास मतको सामना गर्ने, रास्वपा नयाँ सरकारमा नजाने

प्रधानमन्त्री प्रचण्डले विश्वास मतको सामना गर्ने, रास्वपा नयाँ सरकारमा नजाने

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिई विश्वासको मतको सामना गर्नुहुने भएको छ ।

आज बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताउनुभएको हो । सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सहभागी नहुने भएको छ ।

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments