Tuesday, October 13, 2026
Homeसमाचार८७ वर्षीय पूर्व असईको घरमा पुगेर डीआईजीले गरे सम्मान

८७ वर्षीय पूर्व असईको घरमा पुगेर डीआईजीले गरे सम्मान

चैनपुरः कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले पूर्व प्रहरी नायब निरीक्षकलाई घरमै पुगेर सम्मान गरेका छन् ।

८७ वर्षीय टीकाराम शाहीलाई संखुवासभाको चैनपुर नगरपालिका– ६ स्थित शाहीको घर पुगेर खनालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

शाहीले सेवाकालमा प्रहरी सेवामा दिएको योगदानको कदर गर्दै घरमै गएर सम्मान गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments