काठमाडौंः त्रिशुली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।
उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको छ ।
ती व्यक्तिको पहिचान भने हुन बाँकी छ ।
यसअघि आज बिहान त्यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।