Tuesday, September 1, 2026
Homeसमाचारघण्टीघरमास्तिरको एउटा घरको एउटै कोठामा भेटिए २० भन्दा बढी शव

घण्टीघरमास्तिरको एउटा घरको एउटै कोठामा भेटिए २० भन्दा बढी शव

काठमाडौंः भदौ १० गते आएको बाढीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा २० वटाभन्दा बढी शव एउटै घरभित्र एउटै कोठामा फेला परेका छन् । सो घरमा २२ वटा शव देखिएको र हिजो पानी परेको र राति पनि भइसकेका कारणले सबै शव निकाल्न नसकिएको बताइएको छ ।

घण्टीघरभन्दा अलिमास्तिको घरमा ड्रोनमार्फत् खोजी गर्दा ती शव फेला परेको बताइएको छ । हिजो ५ वटा शव निकालिएको र बाँकी आज निकालिने प्रहरीले जनाएको छ ।

ती शव पहिचान गर्न नसकिने अवस्थामा भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments