Monday, August 31, 2026
Homeसमाचारत्रिशूलीमा आएको बाढीले बगायो चरौँदीको झोलुङ्गे पुल

त्रिशूलीमा आएको बाढीले बगायो चरौँदीको झोलुङ्गे पुल

भरतपुरः आज त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बाढीले बगाएको हो ।

बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments