Thursday, August 27, 2026
Homeसमाचारभोटेकोशीको बाढीमा फसेका १०४ जनाको उद्धार

भोटेकोशीको बाढीमा फसेका १०४ जनाको उद्धार

काठमाडौंः भोटेकोशीको बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्ममा १०४ जनाको उद्धार गरिएको हो ।

रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

खोजी र उद्धारको काम आज बिहानैदेखि शुरु भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments