Friday, July 10, 2026
Homeअर्थशेयरभारतीय शेयर बजारमा नेपाली उद्यमीको कम्पनी पहिलो पटक सूचीकृत

भारतीय शेयर बजारमा नेपाली उद्यमीको कम्पनी पहिलो पटक सूचीकृत

विराटचोकः नेपाली उद्यमी दीपजंग थापा सहसंस्थापक रहेको भारतीय साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मुम्बई स्टक एक्स्चेन्ज (बीएसई) मा सूचीकृत भएको छ ।

यो नै भारतको शेयर बजारमा सूचीकृत हुने नेपाली संस्थापकको पहिलो कम्पनी हो । खोटाङका स्थायी बासिन्दा थापा कम्पनीका सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीईओ) हुन् ।

सो कम्पनीको आईपीओमा माग गरेभन्दा २०५ गुणा बढी आवेदन परेको थियो । भारतको नोएडास्थित मुख्यालय रहेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित साइबर सुरक्षा कम्पनीको आईपीओ असार १६ मा खुलेर १८ मा बन्द भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments