विराटचोकः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को समूह चरणको दोस्रो खेलमा इङ्ल्याण्ड र घानाबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ ।
समूह चरणको पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ को फराकिलो गोलअन्तरले हराएको थियो भने घानाले पानामामाथि १–० को जीत दर्ता गरेको थियो ।




