Saturday, June 6, 2026
Homeसमाचारइन्द्रपुर जेसीजले गर्याे वातावरण दिवसमा वृक्षरोपण

इन्द्रपुर जेसीजले गर्याे वातावरण दिवसमा वृक्षरोपण

विराटचोकः इन्द्रपुर जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचा–९ स्थित जेसीज भवन परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम भएको छ ।

इन्द्रपुर जेसीज, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, लायन्स क्लब, पूर्वाञ्चल ल्युुब आयल प्रालि लगायत संघ संस्थाको संयुक्त आयोजनामा इन्द्रपुर जसीज परिसरमा वृक्षारोपण गरी सरसफाइ गरिएको इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments