काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।
बैठक सिंहदरबारमा बस्ने र सकारको काम कारबाहीका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।