Monday, April 6, 2026
Homeअर्थशेयरशेयर बजार शुक्रबार पनि खुल्ने

शेयर बजार शुक्रबार पनि खुल्ने

विराटचोकः यसै सातादेखि शेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो ।

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो ।

हाल शुक्रबार र शनिबार शेयर बजार बन्द हुने गथ्र्याे ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालयमा बन्द गर्ने निर्णय गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments