Sunday, April 5, 2026
Homeसमाचारअब शनिबार र आइतबार सार्वजनिक बिदा हुने

अब शनिबार र आइतबार सार्वजनिक बिदा हुने

काठमाडौंः पेट्रोलियम पदार्थको आपूर्तिमा भएको असहजतालाई कम गर्न सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

दुई दिन बिदासँगै शैक्षिक संस्थाबाहेक अन्य कार्यालयको कार्यालय समय अबदेखि बिहान ९ देखि ५ बजे कायम हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments