Sunday, April 5, 2026
Homeअर्थशेयरखुल्यो आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री

खुल्यो आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री

विराटचोकः आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद बिक्री शुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

गत माघ २९ गतेसम्म कायम भएका शेयरधनीहरूले मात्रै सो हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । बैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments