Sunday, April 5, 2026
Homeराजनीति३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछः गृहमन्त्री गुरुङ

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछः गृहमन्त्री गुरुङ

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएर हतकडी लगाइएको रहेछ भन्ने भाव भएको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

आज बिहान पोस्ट गरिएको सो पोस्टमा लेखिएको छ, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’

गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् ।

सोही सन्दर्भमा गृहमन्त्रीको पछिल्लो भनाइ आएको अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments