Thursday, April 2, 2026
Homeराजनीतिहिन्दू राज्य कायम र प्रदेश खारेज गर्ने साहस भए आवश्यक पर्ने दुई...

हिन्दू राज्य कायम र प्रदेश खारेज गर्ने साहस भए आवश्यक पर्ने दुई तिहाई मत राप्रपाले पुर्याउँछः ज्ञानेन्द्र शाही

विराटचोकः आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न र हिन्दू राज्य कायम गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको हुनाले खारेज गर्नुपर्ने बताएका हुन् । राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन चाहिने मत राप्रपाले दिने उनको भनाइ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments