Monday, March 2, 2026
Homeराजनीतिमोरङ ६ मा विभिन्न दल त्यागेर १५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा...

मोरङ ६ मा विभिन्न दल त्यागेर १५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

विराटनगरः नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं– ६ का उम्मेद्वार डा. शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउनुभएको छ ।

आइतबार नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य विजय कामत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । कामत तत्कालीन नेकपा माओवादीबाट विराटनगर वडा नं –६ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments