Monday, October 19, 2026
Homeसमाचारनिर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

विराटचोकः आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिश गरेको थियो ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments