Saturday, February 14, 2026
Homeराजनीतिराप्रपाले सार्वजनिक गर्याे घोषणापत्र

राप्रपाले सार्वजनिक गर्याे घोषणापत्र

काठमाडौंः आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा पत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी आगामी निर्वाचनका लागि राप्रपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

आफ्नो घोषणापत्रलाई सङ्कल्पपत्र भनेको राप्रपाले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments