Friday, February 13, 2026
Homeराजनीतिआजदेखि राष्ट्रियसभा अधिवेशन अन्त्य

आजदेखि राष्ट्रियसभा अधिवेशन अन्त्य

विराटचोकः आज फागुन–१ गते देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments