Friday, December 5, 2025
Homeफिचरआज बिहान गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युटको, केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड

आज बिहान गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युटको, केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड

 

गोठगाउँः आज बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु नेपाल भारत सीमा सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

६ दशमलव १ म्याग्निच्युटको भूकम्पको शक्तिशाली झड्का पूर्वी नेपाल र भारतसम्म महसुस गरिएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

पूर्वमा भूकम्पको धक्का महसुस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments