Friday, July 17, 2026
Homeशिक्षा र स्वास्थ्यलायन्स क्लब अफ गोठगाउँ रोयल सिटीद्वारा ठडिया आधारभूत विद्यालयमा वृक्षरोपण

लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीद्वारा ठडिया आधारभूत विद्यालयमा वृक्षरोपण

ठडियाः लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले बिहीबार ठडिया आधारभूत विद्यालय सुन्दरहरैंचा–७ को प्राङ्गणमा फलफूलका साथै अन्य विभिन्न जातका बिरुवा रोपेको छ ।

सो अवसरमा चिउरी, अमला, म्याङ्गो क्याटस, मोरिङ्गा (शीतल चिनी), अनार, जामुन, फणिर, कागती, नीम र धुपीका बिरुवा रोपिएको हो ।

विद्यालयको प्राङ्गणमा आयोजित वृक्षरोपण तथा डस्बिन हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि ३२५ सी का डिस्ट्रिक्ट गर्भनर लीला चिमरिया हुनुहुन्थ्यो । कार्यक्रममा लायन पीएमसीसी राजन खत्रीलगायत लायन्सका विभिन्न पदका पदाधिकारी, लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका पदाधिकारी तथा विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments