Saturday, July 11, 2026
Homeअर्थशेयरहिमालयन पावर पार्टनरको हकप्रद शेयर सूचीकृत

हिमालयन पावर पार्टनरको हकप्रद शेयर सूचीकृत

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पाटर्नरको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा सो कम्पनीको जारी पूँजीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

सो कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म चुक्तापूँजीको ५० प्रतिशत अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोही हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।

सोमबारदेखि अब ती शेयर किनबेच गर्न मिल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments